नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु ! अर्थ सरोकार ४ असार २०७७, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ । नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । २ जनाको मृत्यु भएसंगै यो संख्या २२ पुगेको हो । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या २२ पुगेको जनाएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !