- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा ११२ महिला र ३६४ जना पुरुष छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा सो संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
कहाँ-कहाँ थपिए संक्रमित ?
मोरङ – १
सप्तरी – १५
धनुषा – ६
महोत्तरी – ४
पर्सा – १
बागलुङ – १४
अर्चाखाँची – २७
भक्तपुर – १
धनकुटा – १
गोरखा – ५,
गुल्मी – २०
खोटाङ – १
पाल्पा – १३
पवर्त – १३
प्युठान – ५
रौतहट – १८
रोल्पा – १
रुपन्देही – ३
स्याङ्जा – ८
तनहुँ – ९
धादिङ – २
काठमाडौं – ४
अर्चाखाँची – ११
चितवन – ४
कैलाली – ३०
पाल्पाका – १३
बारा – ३
मकवानपुर – १
काभ्रे – १
काठमाडौं – २
ललितपुर – १
बाजुरा – ६६
कपिलवस्तु – २
रुपन्देही – २
प्युठान – ४
डोल्पा – २
कालिकोट – २
दाङ – ५८
बाजुराका ३२
रुकुम पश्चिम – १
कैलाली – २९
डोटी – ६९