रौतहटमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टी अर्थ सरोकार २९ जेष्ठ २०७७, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता रौतहट । रौतहटमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटका अनुसार बिहीबार ५७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा परोहाका ४९, कटहरियाका १, राजपुरका ४, गढीमाईका ३ जना छन् । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन