×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार पनि नेपालमा ठुलो संख्यामा कोरोना संक्रमित थपिए, स्वास्थ्य मन्त्रालयले केहीबेरमा जानकारी दिने…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सोमबार पनि नेपालमा ठुलो संख्यामा कोरोना संक्रमित थपिए, स्वास्थ्य मन्त्रालयले केहीबेरमा जानकारी दिने…

Artha Sarokar

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सोमबार पनि नेपालमा ठुलो संख्यामा कोरोना संक्रमित व्यक्ति फेला परेका छन् । सोमबार विभिन्न प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । यद्यपि आज थपिएकाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छैन । मन्त्रालयले केही समयपछि वृद्धि भएको संक्रमित संख्याबारे जानकारी दिनेछ । 
यस्तै आज अस्पतालबाट डिस्चार्ज भएको बारे पनि मन्त्रालयले जानकरी दिनेछ।  आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १५७२ रहेको छ भने निको हुनेको संख्या २२० पुगेको छ । ८ जनाको भने कोरोनाबाट ज्यान गइसकेको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी