BREAKING : थप ४३४ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ११ हजार नाघ्यो ! अर्थ सरोकार ११ असार २०७७, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । बिहिबार थप ४३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !