
- अर्थ सरोकार सम्बाददाता
डडेल्धुरा । डडेल्धुरा-परशुराम नगरपालिका नगरप्रमुख भीमबहादुर साउदले डडेल्धुरामा पिसिआर मेसिन खरिदका लागि पाँच लाख सहयोग गरेका छन् । आफ्ना स्व. दाजु दलबहादुर साउदको स्मृतिमा राजेन्द्र निर्माण सेवा प्रा.लि.का तर्फबाट नगरप्रमुख साउदले पाँच लाख सहयोग गरेका हुन् ।
सुदूरपश्चिममा कोरोना परीक्षण गर्ने पिसिआर मेसिन एउटा मात्र रहेकाले परीक्षणको दायरा बढाउन डडेल्धुरामा पिसीआर मेसिन खरिद गर्न लागिएको हो । डडेल्धुरामा पिसीआर मेसिन खरिद गरेर जडान गर्न थुप्रै अभियान शुरु भइरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्