×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

तपाईंले खानु भयो त दहि-च्युरा ? असार १५ गते दहि र च्युराको व्यापार ह्वात्तै बढ्यो, व्यापारीलाई भ्याई-नभ्याई… (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ। काठमाडौँ । आज असार १५ अर्थात दहि च्युरा खाने दिन । आज देशभर रोपाईं गर्ने र खाजाको रुपमा दहि च्युरा खाने चलन छ । कामले थकित भएपछि शक्तिप्राप्तिका लागि दही च्यूरा खाने चलन सुरु भएको हो । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । यसो त आज धान दिवस पनि मनाइने गरेको छ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । 
यो पटक कोरोना महामारीका बीच पनि भौतिक दुरी कायम राखेर धान दिवस मनाउने कृषि विभागले जनाएको छ ।  यस वर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा २५ प्रतिशत रोपाइँ सकिइसकेको कृषि विभागका अधिकारीहरु बताउँछन् । आज असार १५ अर्थात दहि च्युरा खाने दिन भएकाले बजारमा दहि र च्युराको व्यापार ह्वात्तै बढेको छ । बाँकी फोटो कथामा हेर्नुहोस् : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: