
- अर्थ सरोकार सम्बाददाता
दैलेख । दैलेखमा बिहीबार एकैदिन १०५ जना कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दैलेखका १०५ जनामा संक्रमण पुष्टी भएको हो ।
दैलेखको नारायण नगरपालिकाका ६४ पुरुष र ५ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै देवलकाडाँका गाउँपालिकाका १२ पुरुषमा संक्रमण देखिएको छ। यस्तै सोतका ९ पुरुष, मानटाकुराका ७ पुरुष, साडुका २ पुरुष र भगनीका ५ पुरुषमा संक्रमण देखिएको छ । साथै बासकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रतिष्ठानका अनुसार मुगका १ जनामा कोरोना पोजेटिभ देखिएको हो । मुगुको खत्याड गाउँपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ। मुगुमा कोरोना संक्रमणको पहिलो केस हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्