Skip to content
LAXMI SUNRISE BANK

BREAKING : दैलेखमा मात्रै थप ९१ जनामा कोरोना संक्रमण पुष्टी, सुर्खेतमा १९ जना थपिए !

अर्थ सरोकार

#सुर्खेत । कर्णालीमा सोमबार एकै दिन ११० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK