
- अर्थ सरोकार सम्बाददाता
दाङ । सोमबार दाङमा वडाअध्यक्षसहित १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । घोराही उपमहानगरपालिकाका एक वडाअध्यक्षसहित १३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसिआर परीक्षणमा घोराही उपमहानगरपालिका वडा २ का तीन जना, घोराही ३ का २ जना, घोराही ६ का एक जना १९ वर्षीय महिलासहित ७ जना र घोराही पाँचका १ जनामा कोरोना पुष्टी भएको छ ।
दाङमा संक्रमितको सख्या २ सय ८० पुगेको छ भने ९४ जना डिस्चार्ज भएका छन् । दाङमा यसअघि पनि बंगलाचुली गाउँपालिकाका एक वडाअध्यक्षलाई कोरोना संक्रमण भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्