
- अर्थ सरोकार सम्बाददाता
दाङ । दाङमा बुधबार थप ७६ जना कोरोनाका बिरामी फेला परेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । नयाँ संक्रमण पुष्टी हुनेमा बंगलाचुली गाउँपालिकाका ४२ जना र घोराही उपमहानगरका ३४ जना छन् । जसमा ३ जना महिला रहेका छन् भने ३९ जना पुरुष रहेका छन् ।
पछिल्लो समय दाङको घोराही र बंगलाचुलीमा कोरोनाका बिरामी फेला परिरहेका छन् । बंगलाचुलीका सबै क्यारेन्टाइनमा ५० प्रतिशतभन्दा बढी संक्रमित देखिएका छन् । यस्तै हिजोसम्म नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्