×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा कोरोनाबाट २०औँ व्यक्तिको पनि मृत्यु !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपालमा कोरोनाबाट २०औँ व्यक्तिको पनि मृत्यु !

Artha Sarokar

३ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालमा थप १ जनाको कोरोनाबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २०औँ व्यक्तिको पनि मृत्यु भएको पुष्टी गरेको हो । बाँकेमा उपचार गराइरहेकी एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी