
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । माछा मार्न भन्दै गएका कैलालीका एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १२ का स्थानिय २५ वर्षिय गगन नेपालीको मृत्यु भएको हो ।
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । अहिले मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पता ल्याइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्