काठमाडौँ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । मन्त्रालयले हालसम्म नेपालमा कोरोनाबाट १६ पुगेको जानेको हो । यस्तै आज (शुक्रबार)नेपालमा ४४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।
अर्थ सरोकार

प्रतिक्रिया दिनुहोस्