
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालमा कोरोनाबाट २३औँ व्यक्तिको पनि मृत्यु भएको छ । ५ असारमा गुल्मी छत्रकोटमा मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । प्यारालाइसिसकासमेत बिरामी भएका उनी २५ जेठमा उपचार गरेर भारतबाट नेपाल आएका थिए । उनको ५ असारमा होम क्वारेन्टाइनमा नै मृत्यु भएपछि सोही दिन थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो।
प्रदेश जनस्वास्थ्य कार्यालय रूपन्देहीमा गरिएको नमूना परीक्षणमा ती व्यक्तिमा ६ असारमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । नेपालमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्