×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तनावका बेला अर्थमन्त्रीलाई बैंकहरुले दिए भर, संस्थागत निर्णय नै गरेर सरकारलाई सबै विकास बैंकले बुझाए कर !

PRIME CA
GLOBAL IME BANK

तनावका बेला अर्थमन्त्रीलाई बैंकहरुले दिए भर, संस्थागत निर्णय नै गरेर सरकारलाई सबै विकास बैंकले बुझाए कर !

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बददाता 
काठमाडौं । विकास बैंकहरुले सरकारलाई कर बुझाउने भएका छन् । संचालनमा रहेका २३ विकास बैंकहरुले सरकारलाई आजै कर बुझाउने भएका हुन् । डेभलपमेन्ट बैंक एशोसिएसनका अध्यक्ष गोविन्द ढकालका अनुसार कोरोना भाइरसका कारण अहिले सरकारलाईसमेत असहज भएकाले कर्पोरेट कर बुझाउने निर्णय गरिएको जानकारी दिए ।
यसो त सरकारले असार ७ गते कर बुझाउन सबै क्षेत्रलाई ताकेता गरेको थियो । उक्त ताकेतालाई कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । तर सर्वोच्चले सो आदेश दिएतापनि सरकारलाई अहिलेको अवस्थामा कोरोना नियन्त्रण गर्न आर्थिक संकट परेकाले समयमै कर बुझाउने निर्णय गरिएको डेभलपमेन्ट बैंक एशोसिएसनले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: