
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार धादिङमा थप सात जना कोरोनाका बिरामी फेला परेका छन् । आज धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको क्वारेन्टिनमा रहेका सात जनामा कोरोना संक्रमण देखिएको गाउँपालिकाका प्रमुख शम्भुकुमार थापाले पुष्टी गरेका हुन् ।
१२ दिनअघि भारतबाट आएका उनीहरु गाउँपालिकाको क्वारेन्टिनमा बसेका थिए । उनीहरूको जेठ २१ र २४ गते स्वाब संकलन गरेर परीक्षण लागि पठाइएको थियो । रिपोर्ट पोजेटिभ आएको प्रमुख थापाले बताए । संक्रमित व्यक्तिलाई गाउँपालिकाकै स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्