
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । विविध कार्यक्रम गरी देशभर धान दिवस मनाइदैछ । खुमलटारस्थित कृषि अनुसन्धान परिषद्मा पनि रोपाइँ महोत्सव आयोजना गरिएको छ । महोत्सवमा कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी, कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेलगायत पुगेका थिए । उक्त कार्यक्रममा धान रोप्नका लागि भन्दा पनि फोटो खिचाउनका लागि धान रोपेजस्तो गर्ने सरकारी कर्मचारीहरुको चटक धेरै देखिन्थ्यो ।








Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्