×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा प्रधानमन्त्रीको भाषणको प्रभाव : गर्मीको समयमा पनि आइसक्रिमको व्यापार घट्यो, कपडा पसलमा भीड (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धनगढीमा प्रधानमन्त्रीको भाषणको प्रभाव : गर्मीको समयमा पनि आइसक्रिमको व्यापार घट्यो, कपडा पसलमा भीड (फोटो-कथा)

Artha Sarokar

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । असारको महिना, धनगढीको गर्मी, चीसो, वा आइसक्रिमको व्यापार ह्वात्तै बढ्ने गरेको थियो । तर यसपालीको स्थिति केहि फरक छ । प्रधानमन्त्रीले केहि समय अगाडी आफ्नो भाषणमा आइसक्रिम नखानू, तातो पानी बढी खानु भनेपछि धनगढीमा आइस्क्रिमको व्यापार स्वात्तै घटेको व्यापारीहरुले बताएका छन् ।
यता लकडाउन खुलेसँगै धनगढीमा मोबाइल पसलहरुमा र कपडा पसलहरुमा भीड लागेको छ । तर चिसो पद्धार्थको भाउ भने व्यापार घटेको छ । धनगढीका बजारमा फलफूल, कपडा, लगायतको व्यापार केहि बढेको व्यापारीहरु बताउँछन । बाँकी केहि फोटोहरुमा हेरौँ :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी