
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । असारको महिना, धनगढीको गर्मी, चीसो, वा आइसक्रिमको व्यापार ह्वात्तै बढ्ने गरेको थियो । तर यसपालीको स्थिति केहि फरक छ । प्रधानमन्त्रीले केहि समय अगाडी आफ्नो भाषणमा आइसक्रिम नखानू, तातो पानी बढी खानु भनेपछि धनगढीमा आइस्क्रिमको व्यापार स्वात्तै घटेको व्यापारीहरुले बताएका छन् ।
यता लकडाउन खुलेसँगै धनगढीमा मोबाइल पसलहरुमा र कपडा पसलहरुमा भीड लागेको छ । तर चिसो पद्धार्थको भाउ भने व्यापार घटेको छ । धनगढीका बजारमा फलफूल, कपडा, लगायतको व्यापार केहि बढेको व्यापारीहरु बताउँछन । बाँकी केहि फोटोहरुमा हेरौँ :
















Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्