
- अर्थ सरोकार सम्बाददाता
धनगढी। धनगढीको जुगेडामा पुरुष क्वारेन्टाईनबाट भागेको छ । उक्त पुरुष क्वारेन्टाईनबाट भागेपछि तीन घर सिल गरिएको छ । मानसिक अवस्था ठीक नभएका पुरुष तीन दिन अघि क्वारेन्टाईनबाट भागेर आफ्नो घर गएका थिए ।
भारतबाट त्रिनगर नाका पुगेका उनलाई टिप्परबाट जुगेडामा रहेको नवदुर्गा माविको क्वारेन्टाईनमा पुराई पनि उनी क्वारेन्टाईनमा नवसेर भागेर घर पुगेका थिए ।
उनी घरमा वसेकै वेला टोल छिमेकमा घुम्न थालेपछि उनलाई आफ्नै घरमा व्यवस्था गरी आसपासका तीन घर सिल गरिएको वडा नम्बर १२ का वडाध्यक्ष गणेशराज जोशीले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्