
- अर्थ सरोकार सम्बाददाता
धनगढी । कैलालीको गौरीगंगा नगरपालिकास्थित एक क्वारेन्टाइनमा बसेका नागरिकहरुले आफुहरुको पीसीआर परीक्षण हुनुपर्ने माग गरेका छन् । उक्त माग गर्दै नागरिकहरुले वडा कार्यालय घेराउ गरेका हुन् । आरडीटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिले आफूहरुको पीसीआर परीक्षण हुनुपर्ने माग गर्दै वडा कार्यालय घेराउ गरेका हुन ।
गौरीगंगा नगरपालिका ६ स्थित अमर माविमा बनाइएको क्वारेन्टाइनमा आरडिटी पोजेटिभ देखिएका एक व्यक्तिले आफूहरुको उपचारमा स्थानीय तहले बेवास्ता गरेको आरोप लगाए । उनले आफूहरुलाई रिपोर्ट पोजेटिभ देखिएको भन्दै गाउँभरी हल्ला फैलाइएकाले तनाव भएको र आन्दोलन गर्न बाध्य भएको बताए ।
वडाअध्यक्ष कमला शर्माले अमर माविको क्वारेन्टाइनमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिले पिसिआर परीक्षणको माग गरिरहेको बताइन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्