
- अर्थ सरोकार सम्बाददाता
सर्लाही । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार १ सय २० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत निर्देशक विजय झाले बताएका हुन् ।
रौतहटका मात्रै ७४ जना नयाँ संक्रमित परेको उनले बताए । यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय १५ पुगेको छ । यद्यपि स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टी गर्न बाँकी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्