×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश २ मा ११० जनामा कोरोना संक्रमण पुष्टी, कुन जिल्लामा कति संक्रमित थपिए ?

PRIME CA

प्रदेश २ मा ११० जनामा कोरोना संक्रमण पुष्टी, कुन जिल्लामा कति संक्रमित थपिए ?

३२ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

वीरगञ्ज
  • अर्थ सरोकार सम्बाददता 
सर्लाही । प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत पछिल्लो २४ घण्टामा ५ महिलासहित ११० जनामा कोरोना पुष्टी भएको बताएका हुन् । 
धनुषामा १, सर्लाहीमा ६, रौतहटमा ७४, बारामा १२ र पर्सामा १७ जना जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा प्रदेश २ बाट २५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: