
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका देशभरका विभिन्न अस्पतालमा उपचारत उनीहरु निको भएर घर फर्किएका हुन् । योसहित नेपालमा हालसम्म ८६१ जना उपचारपछि निको भएका छन् ।
पछिल्लो २४ घण्टामा थप २५० जनामा कोरोना संक्रमण पुष्टी भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । कोरोनाका कारण हालसम्म नेपालमा १५ जनाको भने मृत्यु भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्