- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरीको पहिलो संक्रमित १८ वर्षीय युवक कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराजले जनाएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटैल टोलका युवकमा गत वैशाख २९ गते कोरोना संक्रमण देखापरेको थियो । उनलाई सोही दिन गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा ल्याइएको थियो ।
२५ दिनपछि उनी निको भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । सप्तरीमा यो युवकसहित ५६ जना कोरोना संक्रमित छन् । संक्रमितको यही अस्पताल र साइकृष्णा अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्