
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । वीरगञ्जबाट थप २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नारायणी अस्पताल मातहत रहेको अस्थायी विशेष कोभिड अस्पताल गण्डकबाट २१ जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । अस्पतालका को–ओर्डिनेटर डाक्टर उदय नारायण सिंहले लागातार दुई वटा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकोले डिस्चार्ज गरी घर पठाइएको बताए । तीन जना महिला र १८ जना पुरुषहरु घर फर्किएका हुन् ।
निको हुनेमा पर्साको बिन्दबासिनी गाउँपालिकाका १० जना, पटेर्वा सुगौली गाउँपालिकाका दुई, पोखरिया नगरपालिकाका पाँच, पर्सागढी नगरपालिकाका जिराभवानी गाउँपालिका, सखुवा प्रसौनी र धोबिनीका एक/एक जना रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्