
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६ जना कोरोना संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा देशभर विभिन्न अस्पतालबाट थप ७६ जना निको भएर घर फर्किएको जनाएको हो । जसमा ८ महिला र ६८ जना पुरुष छन् ।
योसहित नेपालमा हालसम्म २ हजार २ सय २४ उपचारपछि निको भएका छन् । यस्तै आज थप ५३८ जनामा संक्रमण पुष्टी भएको छ । जससंगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्