×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज कुन-कुन जिल्लामा कति संक्रमित थपिए ? (विस्तृत विवरणसहित)

PRIME CA

आज कुन-कुन जिल्लामा कति संक्रमित थपिए ? (विस्तृत विवरणसहित)

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आजसम्म निको भएर घर फर्किनेको सख्या पनि १७७२ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ ।
नेपालमा संक्रमितको कुल संख्या ९०२६ पुगेको छ । जससध्ये ८२०६ पुरुष र ८२० महिला रहेका छन् । 
आज कुन जिल्लामा कति संक्रमित थपिए ?
झापा – ६
उदयपुर – ५
मोरङ – २
सुनसुरी – ३
धनुषा – ८
महोत्तरी – २
सप्तरी – २
बारा – ३
अर्घाखाँची – ७४
डडेलधुरा – ४१
डोटी – २७
गुल्मी – ७
कैलाली – २७
कपिलवस्तु – २५
 नवलपरासी पश्चिम – २२
नुवाकोट – १
प्यूठान – २०
रामेछाप – १
रुपन्देही – २
सर्लाही – ५
सिरहा – ५२
ललितपुर – १
पाल्पा – ४
बागलुङ – २३
कास्की – १
स्याङ्जा – १०
मनाङ – १
म्याग्दी – ४
नवलपरासी पूर्व – २
पर्वत – २
तनहुँ – ४
बाँके – १
बर्दिया – ३
रोल्पा – ४
दाङ  १०
दैलेख – १
सल्यान  – ६
सुर्खेत – २
 अछाम – २
बैतडी – २
बझाङ – २ 
कञ्चनपुर – १
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: