×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाइन गेम खेलेर ई सेवाबाट पैसा भुक्तानी गरे कारबाही हुने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अनलाइन गेम खेलेर ई सेवाबाट पैसा भुक्तानी गरे कारबाही हुने

Artha Sarokar

२३ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अनलाइन गेम खेलेर गैरकानूनी कार्यको ई सेवामार्फत भुक्तानी भइरहेकोप्रति कम्पनीले ध्यानाकर्षण भएको जनाएको छ ।
पछिल्लो केही दिनदेखि विभिन्न गैरकानूनी अनलाइन खेल, बाजी तथा बेटिङ जस्ता कार्यमा भुक्तानीको माध्यम ईसेवा प्रयोग भएको जानकारी प्राप्त भएकाले यसप्रति ईसेवा फोनपे प्रालिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
अबदेखि यस्तो भएकाे पाइएमा सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गर्ने र ई सेवाको खाता निलम्बन हुने पनि कम्पनीले चेतावनी दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी