×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गणेश लामासँग ‘Economy Talks’ : धेरै नै ऋण छ, तर अहिले ऋणको ब्याज बुझाउन सक्ने अवस्था छैन… (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । गणेश लामा । राजनीतिक करियर अगाडी बढाउँदै गरेका उनका अन्य परिचयहरु पनि छन् । उनी व्यवसायी पनि हुन् । धेरै जनताका लागि उनी समाजसेवी पनि हुन् । धेरैले उनलाई डन भनेर पनि चिन्छन् । जसले जस्तो परिचयमा उनलाई चिने पनि उनी सार्वजनिक व्यक्ति बनिसकेका छन् ।


देशभर कोरोना कहर छ । यो बेलामा अरुको जस्तो उनको व्यवसायमा पनि समस्या छ । उनको पनि ऋण छ र अहिले उनी ब्याज बुझाउन सक्ने अवस्थामा छैनन् । यी र यिनै आर्थिक विषयमा केन्द्रित रहेर आजको अंकमा हामीले उनीसँग कुराकानी गरेका छौँ । हेरौं यो भिडियो अन्तर्वार्ता:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: