
- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा फेरी सात जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप सात जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय जानकारी दिएको हो ।
बागलुङका दुई, म्याग्दीका दुई, पर्वतका एक, लमजुङका एक, कास्कीका एक जनामा संक्रमण पुष्टि भएको हो ।योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८९५ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्