
- अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर । कञ्चनपुरका ११ महिने बालक ११ जनाको परिवारसँग गड्डाचौकी नाकाबाट प्रवेश गरेको पाइएको छ । ११ महिने बालक जेठ १४ गते आमाबुबा, अंकल आन्टी तथा ठूलोबुबा र ठूलीआमा तथा अन्य ४ बच्चासहित दिल्लीबाट आएको वडाध्यक्ष दिलबहादुर बुढाले बताए ।
गड्डाचौकी नाकाबाट जेठ १४ गते प्रवेश गरेका उनीहरुलाई वडा नम्बर ११ स्थित सरस्वती माविको अमरपुरको क्वारेन्टाइनमा राखिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्