
- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा आइतबार दिउँसो १९ जना कोरोना संक्रमित थपिएका छन् । दिउँदो थपिएका संक्रमितमा स्याङ्जाका १० जना छन् भने बागलुङका ५ जना छन् । यस्तै कास्कीका २ तथा नवलपरासी पूर्व र तनहुँका १–१ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आइतबार थपिएकामा स्याङ्जामा २ महिला र ८ पुरुष छन् भने अन्य ठाउँमा पुरुष मात्र छन् । गण्डकी प्रदेशमा आज बिहान मात्रै १६ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । दिउँसो थपिएका संक्रमितसंगै प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५२३ पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्