
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक-एक जनामा संक्रमण पुष्टी भएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२३ पुगेको छ ।
उनीहरु सबै जना भारतबाट आएकाहरु हुन् । अहिले उनीहरुलाई क्वारेन्टिनमा राखिएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले सम्बन्धित जिल्लाको आइसोलसन कक्षमा लैजाने तयारी भइरहेको बताए
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्