
- अर्थ सरोकार सम्बादददाता
कास्की । गण्डकी प्रदेशमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । सोमबार बिहान पोखरा महानगरपालिकाका ४२ बर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टी भएको हो । सङ्क्रमित पुरुष पोखराको क्वरेन्टीनमा रहेकाले धेरैसँग सम्पर्क नभएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।
योसँगै गण्डकी प्रदेशमा अहिलेसम्म १ सय १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यसमध्ये ३ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्