
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्लो समय सरकारले विभिन्न मुलुकहरुमा कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीहरुको उद्दार कार्यलाई तिव्रता दिएको छ । गैरआवासीय नेपाली संघले यसैबीच ११ हजार ३ सय ७१ नेपाली स्वदेश फिर्ता भाको जनाएको छ । जेठ २२ गतेदेखि असार १३ गते शनिबारसम्म भारतबाहेक अन्य मुलुकबाट कोरोनाका कारण समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएको संघले जनाएको हो । यस्तै सोही समयमा ८७ जना नेपालीको शव पनि नेपाल ल्याइएको छ ।
कुन देशबाट कति नेपली फर्किए ?
कुवेत – २००२
युएईबाट २०१७
साउदी अरेबिया – १२१८
मलेसिया – ९२१
बंगलादेश – ८१५
कतार – ६३८
माल्दिभ्स – ६०४
जापान – ४९२
अस्ट्रेलिया – २६९
बहराइन – ४२०
थाइल्याण्ड – ३२६
ओमान – ३१३
अमेरिका – ४८३
दक्षिण कोरिया – २२८
सिंगापुर – १४६
बेलायत – २२९
हङकङ – ८९
पाकिस्तान – ७२
म्यानमार – २६
अफगानिस्तान – १८
श्रीलंका – ५
कुन देशबाट कति शव ल्याइयो ?
कतार – २०
साउदी अरेबिया – २०
मलेसिया – ३१
कुवेत – ७
युएई – ५
बहराइन – ३
ओमान – १
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्