Skip to content
LAXMI SUNRISE BANK

गुल्मीमा थपिए १२ जना संक्रमित, संक्रमितको संख्या २५७ पुग्यो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
गुल्मी । शुक्रबार गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । पुष्टी हुनेमा धुर्कोट गाउँपालिकामा ५ जना, इस्मा गाउँपालिकामा ४ जना र रुरु क्षेत्र गाउँपालिकामा ३ जना गरी १२ जना छन् । 
१२ जना संक्रमित थपिएपछि गुल्मीमा संक्रमितको संख्या २५७ पुगेको छ । २० जना कोरोना संक्रमितहरु भने डिस्चार्ज भएर घर फर्किसकेका छन् । गुल्मी जिल्लामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK