
- अर्थ असरोकर सम्बाददाता
गुल्मी । सोमबार गुल्मीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुरुक्षेत्र गाउँपालिकामा १४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित हुनेमा रुरुक्षेत्र गाउँपालिकाका २६ वर्षीया एक महिला र १८ देखि ४९ वर्षसम्मका १३ जना पुरुष रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक छत्र अधिकारीले जानकारी दिए ।
उनीहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए । यससँगै गुल्मीमा कुल संक्रमितको संख्या १९३ पुगेको छ । संक्रमित २० जना कोरोना मुक्त भएर घर फर्किसकेका छन्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्