
- अर्थ सरोकार सम्बाददाता
गुल्मी । कोरोना संक्रमणको लक्षण नदेखिएको भन्दै गुल्मीमा ८ महिने शिशुसहित १४ जना संक्रमितलाई घर पठाइएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का आठ महिने शिशुसहित १४ जनालाई घर पठाइएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए । उनीहरुमा कुनै पनि लक्षण नदेखिएकाले कोरोना मुक्त भए/नभएको जाँच नगरी घर पठाइएको उनले बताए ।
उनीहरु गत जेठ १२ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । सोही बेला उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्