
- अर्थ सरोकार सम्बाददाता
गुल्मी । बुधबार बिहानै गुल्मीमा ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जिल्लाको मदाने गाउँपालिका र गुल्मीदरवार गाउँपालिकाका ५ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
उनीहरु भारतबाट आएर क्वारेनटाइनमा बसेका थिए । संक्रमितमध्ये २० जना कोरोना मुक्त भएकर घर फर्केका छन् । गुल्मीमा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्