
- अर्थ सरोकार सम्बाददाता
गुल्मी । गुल्मीमा १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा आठ महिनाको शिशुसहित थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवति गाउँपालिकामा एक जना छन् ।
योसँगै गुल्मी जिल्लामा संक्रमितको संख्या ५८ पुगेको छ । संक्रमितमध्ये २ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्