Skip to content
LAXMI SUNRISE BANK

कोरोनाबाट मृत्यु भए हेटौँडा उपमहानगरले तीन लाख रुपैयाँ राहत दिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसबाट मृत्यु भएको अवस्थामा मृतकको परिवारलाई हेटौँडा उपमहानगरपालिकाले राहत स्वरुप तीन लाख रुपैयाँ राहत दिने भएको छ । उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपमेयर मिना लामाले कोरोना पीडित परिवारलाई यो रकम राहत हुने गरी बजेट ल्याएको बताउनुभयो । 
मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा पर्यटन प्रर्वद्धनको लागि भ्यु टावर तथा टोनी हेन पार्क निर्माण गरिने भएको छ । आज हेटौँडामा भएको नगरसभामा नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनको लागि हेटौँडाको टिसिएन चौरमा टोनी हेगन पार्क तथा हेटौँडा उपमहानगरपालिका १४ को ड्राइभर डाँडामा भ्यु टावर निर्माण गरिने भएको हो । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK