×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालय एयरलाइन्सद्वारा उडान तालिका र भाडादर सार्वजनिक, कहाँको भाडा कति ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हिमालय एयरलाइन्सले उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तालिकाअनुसार यूएईको आबुधाबीको भाडा ३६५ डलर तोकिएको छ । यता नेपाल एयलाइन्सले भने  उक्त गन्तब्यबाट फर्किने यात्रुको भाडादर ४५० डलर तोकेको छ ।
कोलम्बो र मालेबाट हुने पहिलो उडानको ३८० डलर तोकेको हिमालय एयरलाइन्सले कोलम्बोबाट हुने दोस्रो उडानको भाडा ४८० डलर तोकेको छ । यस्तै साउदीको दमममाबाट हिमालयले नेपाल एयरलाइन्सको भन्दा बढी भाडा लिने भएको छ । सिंगापुर र मलेसिया लगायतका देशको लागि भाडा नेपाल एयरलाइन्सकै बराबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: