
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । हिमालय एयरलाइन्सको जहाज स्वास्थ्य सामग्री लिन चीनको चाङसा उडेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त जहाज आजै साँझ ५ बजे स्वास्थ्य सामग्री लिएर काठमाडौं फर्किनेछ ।
प्राधिकरणका उपनिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले चीनको चाङसामा हिमालय एयरलाइन्सको कार्गो चार्टर्ड जहाज मेडिकल सामग्री लिन बिहान उडान गरेको बताए । उनले उक्त विमान साँझ ५ बजे सामग्री लिएर फर्किने समय तालिका रहेको पनि जानकारी दिए । यस्तै बिहान टर्किस एयरलाइन्स २ सय ६४ नागरिक बोकेर दोहा उडान गरेको छ । जसमा ७ जना बच्चा रहेको क्षेत्रीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्