काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाएसंगै प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गर्न दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो नीति लिएको हो । होटल तथा नाइट क्लबहरु भने नखुल्ने अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले यस्तो बताएका हुन् ।
अर्थ सरोकार

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page

प्रतिक्रिया दिनुहोस्