
- अर्थ सरोकार सम्बाददाता
इलाम । मंगलबार इलाममा एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा इलाममा एक जनामा कोरोना पोजेटिभ देखिएको हो । इलाममा कोरोना संक्रमण देखिएसंगै नेपालक ७२ जिल्लामा संक्रमण फैलिएको छ।
हालसम्म नेपालमा ओखलढुंगा, मनाङ, मुस्ताङ, रुकुम पश्चिम र रसुवा जिल्लामा कोरोना संक्रमण देखिएको छैन । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा नेपालमा ४ हजार ८५ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये ५८४ जना उपचारपछि निको भएका छन् भने १५ जनाको मृत्यु भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्