इन्फिनिटी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार ११ असार २०७७, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको २ लाख ७ हजार ४ सय कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !