
काठमाडौँ । सरकारप्रति दिनानुदिन जनताको वितृष्णा बढीरहेको छ । बोलौं, ‘आफैंले मत दिएर दुई तिहाइको तागत दिएको सरकार, नबोलौं अत्ति हुन थालिसक्यो।’ यहि मौनता र मौनाताभित्रको बाध्यताका बीच अल्झिरहेका छन् जनता । तर जव जनताका पीडाहरुमाथि सरकारले मल्हम लगाउने आँट गर्दैन, जनतालाई साथ दिने छाँट गर्दैन, तव जनता कहाँ चुप लागेर बस्छन् र ? हो जनता अव बोल्छन् ।
जनताका यिनै मर्मलाई न्याय गर्न आफ्नो पत्रकारिता कर्मलाई थप बलियो बनाउने प्रण सहित पब्लिक न्युज एजेन्सीले ‘जनता अव बोल्छन्’ कार्यक्रम ल्याएको छ । अर्थ सरोकार डटकम र नेपाल आज डटकममा प्रशारण हुनेगरी र हाम्रोपात्रोमा समेत हेर्न मिल्ने गरी प्रस्तुत यो कार्यक्रमको पूर्ण अंश केहि समयदेखि जनतामाझ आउन लागेको छ । र यो दृश्यांश मोरङका एक जनताबाट:
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्