Skip to content
LAXMI SUNRISE BANK

झापाको मेचीनगर नगरपालिकामा थपिए १० जना संक्रमित, कति पुग्यो संक्रमितको संख्या ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
झापा । झापाको मेचीनगर नगरपालिकामा बुधबार एकैदिन १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । भारतलगायत अन्य देशबाट आएर क्वारेन्टिनमा बसेका १० जनामा सङ्क्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेमा मेचीनगर वडा नं. १०स्थित राधास्वामीको क्वारेन्टाईनका ८ जना पुरुष र मेचीनगर वडा नं. ११ को भानु आधारभुत बिद्यालयको क्वारेन्टाईनका दुई जना पुरुष रहेका छन । आज थपिएका १० जनासहित मेचीनगरमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK