
- अर्थ सरोकार सम्बाददाता
झापा । झापाको अर्जुनधारामा पनि दुई जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको हो । अर्जुनधारास्थित शनिश्चरे मा.विको क्वारेन्टाइनमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित युवा २३ र २७ वर्षका हुन् । क्वारेन्टाइमा रहेका ५२ जनामध्ये ४४ जनाको स्वाब संकलन गरी कोरोना भाइरस परीक्षणका लागि पठाइएको थियो । क्वारेन्टाइनमा शनिबार ६ जना थपिएर ५८ जना छन् । कोरोना पुष्टि भएपछि उनीहरुलाई थप उपचारका लागि गोठगाउँस्थित आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।
दिल्लीबाट पाँच दिनअघि पूर्वी नाका काँकरभिट्टाहुँदै उनीहरु आएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्